साहित्यको समाजशास्त्रीय सिद्धान्तले साहित्यका माध्यमबाट व्यक्त हुने समाजको अध्ययन विश्लेषण गर्दछ । साहित्य स्रष्टाको व्यक्तिगत सिर्जना भए पनि त्यसमा आपूm बाँचेको समय र समाजका विविध पक्षहरू प्रतिबिम्बित भएका हुन्छन् साहित्यमा समाज वा समुदायका सामाजिक प्रचलन, जातीय स्वरूप, धार्मिक आचरण, सांस्कृतिक परम्परा, आर्थिक अवस्था, तत्कालीन विचार चिन्तनगत धारणा कस्तो छ रहेछ भन्ने थाहा पाउन सकिन्छ यही सन्दर्भमा सिद्धान्तअन्तर्गत विश्वदृष्टिका आधारमा ‘ऋ...