यो लेखमा आलोचनात्मक यथार्थवादी कोणबाट उपन्यासकार रेशम विरहीको ‘‘प्रेमदासको डायरी’ उपन्यासको विश्लेषण गरिएको छ । यहाँ विश्लेषणका लागि सैद्धान्तिक ढाँचा तयार पारिएको यसका यथार्थवादको पुष्टि गर्ने कुञ्जी पनि यसमा कथावस्तुको सन्दर्भ उठाउँदै साक्ष्य सङ्कलन नेपालमा चलेका पञ्चायती व्यवस्था, २०३६ सालको आन्दोलन, २०३७ जनमतसङ्ग्रह, २०४६ जनआन्दोलन, २०५२ देखि २०६२ सम्म भएको माओवादी क्रान्ति र त्यसपछिको गणतन्त्र प्राप्तिले गरिब जनताको पक्षमा ...